Wednesday, February 2, 2011

अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा

नेपाल पत्रकार महासंघ ललितपुरमा पहिले कोषाध्यक्ष र हाल सचिव पदमा गरी दुई कार्यकाल कार्यसमितिमा रहेर काम गरियो । यसपल्ट अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको छु । पत्रकार महासंघ काठमाडौंका वर्तमान अध्यक्ष युवराज विद्रोही लगायत उपत्यका जिल्ला शाखाका थुप्रै साथीहरुको समर्थन पाइएको छ । फागुन १३ गतेको जिल्ला अधिवेसनको भव्य तयारी पनि चल्दै छ ।

Dalan Shooting